नागढुंगामा एक केजी सुन बरामद,एक पक्राउ

काठमाडौं, १६ साउन — महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज एक केजी सुन बरामद गरेको छ । तेम्बा तामांगले काठमाडौं भित्राउँदै गरेको सुन प्रहरीले बरामत गरेको हो । एक केजी सुन बरामत भएको छ । भोली परिक्षण गरि थप सार्वजनिक गर्ने डिएसपी कुमार बिक्रम थापाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार