५८ जनालाई अख्तियारमा सात दिनभित्र हाजिर हुन निर्देशन (सुचीसहित)

काठमाडौं, १९ भदाै —  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई  छानबिन गर्ने भएको छ। त्यसका लागि बुधबार  ५८ जनाको नाम सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन सूचना गरिएकाे छ ।

बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको छ।

बाेलाइका व्यक्तिहरूकाे सूची

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार