गायक राजेश पायलको घरमा आगलागी

काठमाडौं, ३१ भदौ – चर्चित गायक राजेश पायलको घरमा हिज आगलागी भएको छ । बानेश्वर स्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन ।

आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।

गायक राई यतीबेला साङ्गीतिक कार्यक्रमका लागि नेपाल बाहिर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार