नेपाली बैज्ञानिक अच्युतले टिमुरबाट ब्लड प्रेसर, डाईभिटिजको औषधि पत्ता लगाए, युनेस्कोद्धारा पुरस्कृत

काठमाडौ – अहिले नेपालका एक युवा बैज्ञानिकको संसारभरी चर्चा छ । उपप्रध्यापक तथा युवा बैज्ञानिक अच्युत अधिकारी युनेस्कोबाट पुरस्कृत बनेका छन् । उनले नेपालको जंगलमा यसै पाईने टिमुरबाट ब्लड प्रेसर डाईभिटिजको औषधी बनाएर सबैलाई चकित बनाए ।

यो औषधी विश्वमा अहिलेसम्म बनेका औषधिभन्दा उत्कृष्ट हुनसक्ने स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको छ । यपछि युनेस्कोले विकाशोन्मुख देशहरुका युवा बैज्ञानिकहरुलाई दिईने सर्वाधिक राशिको पुरस्कार दिएको हो । यो पुरस्कारको राशि ५ हजार डलर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार