चार लाख नक्कली नोटसहित गोंगबुबाट गिरोह नै पक्राउ

काठमाडौं, २४ पुस – नक्कली नेपाली नोट बनाउने मेशिनसहित चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकीसहित चार जनालाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको गोंगबु प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार