प्राइम बैंक द्वारा अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण

काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत साेमवार बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई स्वेटर वितरण गरेकाे छ ।

बैंकका अध्यक्ष श्री राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत श्री नारायण दास मानन्धरबाट बाल सारथी एकेडेमीमा अध्यनरत अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन समेत गराएकाे विज्ञप्तिमा जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार