https://www.saurabhgroup.com/

रबि लामिछाने लगायतकालाई चितवन जिल्ला अदालतबाट सफाइ

काठमाडौं, ५  माघ – जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेको टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामेछाने सहितका अन्यलाई सफाइ दिएको छ ।

न्यायाधीश हेमन्त रावलकाे इजलासले आइतबार सो सफाइ दिएको अदातलकाे उच्च स्राेत जनाएकाे छ ।  उहाँह यस अघि धारौटीमा रिहा हुनु भएको थियो । सोही अभियोमा धरौटी र तारेकमा रहेका अस्मिता भनिने रुकु कार्की र युवराज कंडेललाई पनि सफाइ दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार