ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं, २९ माघ – सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी)  मा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपी पदमा नियुक्त गरेको गृहमन्त्रीकाे सचिवालयले स्राेतले जानकारी दिएको छ ।

उहाँ प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । यसैबीच निवर्तमान आईजीपी सर्वेन्द्र खनालले अाजैबाट अवकास हुनु भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार