https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

टेकुको सेनेटरी गोदाममा लागेको आगलागी नियन्त्रणमा

काठमाण्डौ, २९ माघ – काठमाण्डौको टेकु स्थित एक सेनेटरी गोदाममा आज बिहानै आगलागी भएको छ । स्थानिय प्रतीक ताम्राकारको घरको तेस्रो तलमा रहेको गोदाम र पसलमा आगलागी भएका हो ।

सन्जिब गोयलको बाथ एण्ड रुम टे्ड कनसर्नमा विद्धुत सर्ट भई आगलागी भएको कालिमाटी प्रहरी बृत प्रमुख एब डिएसपी रुगम कुवँरले बताउनु भयो ।

सुरक्षाकर्मी र स्थानियहरुको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट लाखौंको सामान क्षती भएको बुझिएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार