https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

नेपालको विभिन्न ठाँउमा थप ३२ जना गरि कोरोना संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं, १० जेठ –   नेपालमा आज बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा ८ रुपन्देहीमा ८, बारामा एक, काठमाडौंमा एक र चितवनमाएक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा मात्रै १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

थपिएका ३२ संक्रमितमध्ये २ जना महिला र बाँकी ३० जना पुरूष भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार