नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौद्वारा टेलिकमकाे २९ औ जन्मोत्सवकाे पुर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ, ३ श्रावण – नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौ क्षेत्रीय समितिले साउन ६ गते पर्ने यूनियनकाे २९ औ जन्मोत्सवकाे पुव सन्ध्यामा वृक्षा राेपन कार्यक्रम जाेरपाटी स्थित नेपाल टेलिकमकाे हाता भित्र सम्पन्न गरेको छ ।

काेभिड-१९ काे महामारीले गर्दा सिमित सदस्यहरूकाे उपस्थितिमा भएकाे कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाले गर्नु भएको थियो।

कार्यक्रमकाे प्रमुख अतिथ्यता गर्नु भएका वर्कर्स यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशीले सामाजिक उतरदायीत्वमा सधै अगाडि रहेकाे यस यूनियनले कार्यथलाेमा स्वच्छ हावामा काम गर्ने वातावरण निर्माण गर्न हामी सधै लागि रहेका छाै ।यसैले जमिन खेर नफाली सबै खालि जमिन भएका ठाउमा व्यवस्थापनले वृक्षा राेपण र बगैँचा निर्माण मा ध्यान दिन सुझाव दिनु भयाे ।

साथै कम्पनिमा के हि चुनाैति रहेकाे र त्यसलाई जित्न व्यवस्थापन एक्लै दाैडिएर सम्भव नहुने वरू व्यवस्थापनले यूनियनलाई आना वाचा पूरा गरेर साथमा सँगै लिगेर अगाडि बढ्नु उपयुक्त हुने अन्यथा यूनियनले कम्पनी र कर्मचारी हकहितकाे लागि कठाेर निर्णय लिनुकाे विकल्प नरहेकाे आफ्ना भनाई राखेका थिय ।

जाेरपाटि ईकाइका अध्यक्ष तेज कुमार खड्का केन्द्रीय पुर्व अध्यक्ष राजेन्द्रप्रसाद दाहालले आफ्ना भनाई राखेका थिय । कार्यक्रमका सभापति अचुत ओझाले वृक्षा राेपन मानविय र पर्यावरणीय दुवै हिसाबले पवित्र कार्य भएकाे र यसले मानिसलाई सुन्दर जिवनयापनकाे लागि स्वच्छ हावा पानी र हरियालि प्रदान गर्ने भएकाेले यस्ता कार्यक्रमलाई यस यूनियनले सधा निरन्तरता दिने समेत बताए ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुहुदै आगामि दिनमा हुने कार्यक्रमहरूमा समेत सहभागीताकाे लागि अनुराेध गर्नु भयाे । साथै उहाँले हामी आज जे राेप्छाै भाेलि तेहि फल्ने हाे । अम्बा राेपेर कागति फल्दैन । यसैले व्यवस्थापनलाई विवाद र विभेदकाे बिरुवा कम्पनिमा नराेप्न र न हुर्काउन अनुराेध गर्नु भयाे ।

अन्यथा यस्ता बिष वृक्षकाे अन्त्यकाे लागि वर्कर्स यूनियनले अान्दोलन गर्नुकाे विकल्प छैन । जुन कम्पनी र व्यवस्थापन दुवैकाे स्वास्थ्यकाे लागि राम्रो हुने छैन । यसैले व्यवस्थापन आफ्ना गल्ती सच्याएर आउनुकाे कुनै विकल्प नरहेकाेले तत्काल आफुमा सुधार गर्न चेतावनी दिनु भयाे । कार्यक्रम संयाेजन तथा संचालन सह सचिव लक्ष्मी लामिछानेले गर्नु भएकाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार