नयाँ लाइसेन्सको प्रकृया तत्काल सुरु नहुने

काठमाण्डौ २० साउन – सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ।

कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘भीडभाडको कारण छापिएको लाइसेन्स बाँड्न समेत गाह्रो भइरहेको छ । उनले भने यस्तो अवस्थामा भिडभाड गरि नयाँ लाइसेन्सको तयारी गर्न सकिने अवस्था रहेको छैन ।,’ उनले ओएन एन लाई बताए । उनले भने ‘संक्रमण दर कम भएको अवस्था र जनजीवन सामान्य रहे दुई महिनामा सम्ममा खोल्न सकिने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार