पूर्व राजा ज्ञानेन्द्र शाह भारत जाने

काठमाडौं, २३ चैत  – पूर्व राजा ज्ञानेन्द्र शाह आगामी चैत २६ गते भारत जाने भएका छन् । ज्ञानेन्द्र शाहसँगै पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जाने भएकी हुन् ।

भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ जान लागेको पुर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार