कोपा अमेरिकाको उपाधि २८ वर्षपछि अर्जेन्टिनाले जित्यो

काठमाडौं २७ असार – ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार