काठमाडौं उपत्यकामा एकैदिन १,९१६ सहित नेपालभर ३,५५३ कोरोना संक्रमित

काठमाडौं, २९ पुस – काठमाडौं उपत्यकामा एकैदिन १,९१६ सहित नेपालभर ३,५५३ कोरोना संक्रमित एकैदिन थपिएका छन् । थपिएकामा काठमाडौंका १,४४९, ललितपुरका ३१७ तथा भक्तपुरका १५० जना हुन् । देशभर सक्रिय संक्रमित १४,३४० जना रहेकामा उपत्यकाका मात्र ८ हजार ३९६ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार