https://www.saurabhgroup.com/

गत २४ घण्टामा १२३३८ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, ६ माघ – पछिल्लो २४ घण्टामा नेपालमा थप १२३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार