ADBL ad ver 1

ADBL ad ver 1

प्रतिनिधिसभातर्फ कांग्रेस ४४ ठाउँमा विजयी उम्मेदवार (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म ४४ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म ४४ निर्वाचन क्षेत्रबाट जित निकालेको हो । प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म १३४ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

कांग्रेसले प्रतिनिधिसभातर्फ ४४ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले  १५ ठाउँमा जितेको छ । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ १० ठाउँमा जित दर्ता गरेको छ । बिपक्ष गठबन्धन नेकपा एमाले ले  ३५ ठाउँमा जितेको छ । त्येसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ७ तथा राप्रपाले ५ ठाउँमा जितेको छ ।

कांग्रेसका विजयी उम्मेदवार

1 अजयकुमार चौरसिया, पर्सा २
2 उदयशमशेर राणा, ललितपुर १
3 एनपी साउद, कञ्चनपुर २
4 किशोर सिंह राठौर, बाँके ३
5 खमबहादुर गर्बुजा, म्याग्दी
6 गगन थापा, काठमाडौं,
7 चन्द्रकान्त भण्डारी, गुल्मी – १
8 टेकबहादुर गुरुङ, मनाङ
9 डा. शेखर कोइराला, मोरङ – ६
10 डिल्ली राज पन्त, कैलाली – ५
11 दिक्पालकुमार शाही, दैलेख-२
12 दिनेश कुमार यादव, सप्तरी – ३
13 दिपक खड्का, संखुवासभा
14 दिपक गिरी, दाङ    बाट
15 दिलेन्द्र प्रसाद बडू, दार्चुला १
16 दुर्लभ थापा क्षत्री, भक्तपुर-२
17 देव प्रसाद तिमलसेना, रौतहट ४
18 पुष्प बहादुर शाह, अछाम 
19 प्रकाशमान सिंह, काठमाडौं १
20 प्रदीप पौडेल, काठमाडौं ५
21 मोहन आचार्य, रसुवा
22 मोहन बहादुर बस्नेत, सिन्धुपाल्चोक – २
23 योगेश गौचन थकाली, मुस्ताङ
24 रमेश रिजाल, पर्सा ४
25 रमेश लेखक, कञ्चनपुर ३
26 राजु थापा, स्याङ्जा –
27 राजेन्द्र बजगाईँ, गोरखा 
28 राजेन्द्रकुमार केसी, काठमाडौं १०
29 राम कृष्ण यादव, धनुषा
30 रामचन्द्र पौडेल, तनहुँ १
31 रामनाथ अधिकारी, धादिङ
32 रामहरि खतिवडा, ओखलढुंगा
33 विनोद कुमार चौधरी, नवलपरासी १
34 विश्वप्रकाश शर्मा, झापा १
35 विष्णु कुमार कार्की, नवलपुर २
36 वीरबहादुर बलायर, कैलाली ४
37 शंकर भण्डारी, तनहुँ २
38 शशांक कोइराला, पूर्वी नवलपरासी
39 शेरबहादुर देउवा, डडेलधुरा
40 श्‍याम कुमार घिमिरे, सिन्धुली 
41 संजय कुमार गौतम, बर्दिया १
42 सन्तोष चालिसे, काठमाडौं ३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार