ADBL ad ver 1

ADBL ad ver 1

बाँके ३ बाट कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौर निर्वाचित

नेपालगन्ज, ८ मंसिर  – बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौर निर्वाचित भएका छन् । उनले ४ हजार ७९३ मतान्तरले निर्वाचित भएका हुन् ।

कुर्मी २९ हजार ४० मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किष्मत कुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे । बाँके ३ मा ७३९८९ मत खसेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार