एकैसाथ दुई युवतीसँग बिहे

काठमाडौं- भारतको छत्तीसगढमा एक जनाले एकैसाथ दुई युवतीसंग विहे गरेका छन् । समाचार अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् ।

बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछि एकैसाथ बिहे गरे । बिहे धुमधामका साथ विधि पुर्याएर गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार