स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचन गए रातिदेखि मौन अवधि शुरु

काठमाडौं, ३ चैत –  स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनका लागि गए रातिदेखि मौन अवधि शुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्ववीयू निर्वाचन आचारसंहिता लागू भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार