जाजरकोटमा फेरि गयो भूकम्प, आसपासका जिल्लामा धक्का

काठमाडौं, २४ जेठ – जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार