देशभरका ४८ वटा मुख्य राजमार्ग बाढीपहिरोले अवरुद्ध (सूचीसहित)

काठमाडौं, १३ असोज - हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य र...

म राजीनामा गर्दिन, झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ – प्रधानमन्त्री ओली

काठमाडौं, १६ फाल्गुन – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा ...

ताप्लेजुङमा आगलागीबाट चार घर जलेर नष्ट

ताप्लेजुङ, २० माघ – सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका ...

मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई निलम्बन गरे

काठमाडौँ, १६ पुस – प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई कारबाही गरेका छन् । राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् । आफूविरुद्धको अविश्वास प्रस्तावमा...

नयाँ लाइसेन्सको प्रकृया तत्काल सुरु नहुने

काठमाण्डौ २० साउन - सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ। कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको याताया...

सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं ,९ साउन- बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको छ । उनको अनुहारमा एसिड प्ररेको छ उनलाइ कीर्तिपुरस्थित अस्पतालमा लगिएको ...

भदौ १ गते देखी व्यावसायिक नियमित हवाइ उडान हुने

काठमाडौं, ८ साउन — लकडाउनले बन्द भएको व्यावसायिक नियमित हवाइ उडान १ भदौ देखि फेरि सुरु गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रालय मातहतका नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ कार्य...

स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या

इलाम - परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलवार बलात्कारपछि हत्या भएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा ...

बलात्कार अभियोग लागेका सिद्धबाबा जेल चलान

काठमाडौं, २० फागुन - एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जेल चलान हुनुभएकोछ छ ।उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न सुनसरीको झुम्का कारागार पठाइएको प्रहरीले जनाएक...

रामेछापका दुई दर्जन नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं, १५ माघ - रामेछाप खाँडादेवी गाउँपालिकाका दुई दर्जन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाभित्र बौद्धिक एवं कुशल संगठकको प...