हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण

सर्लाही, ४ असोज - सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर ...

बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गर्ने पक्राउ

बारा, १ भाद्र – श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका–२६ का नाथु देवानलाई प्रहरीले पक्राउ ग...

घाँस काट्न गएका ८ बालिका/किशोरी भारतमा फेला परे, गिरोहको फन्दामा परेको आशंका

जनकपुर, १९ चैत - महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका८ बालिका/किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले  नेपाल प्रहरीलाई जानकारी दिएपछी प...

जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप, रामचन्द्र झा र मातृका यादव घाइते

काठमाडौं, २२ माघ - जनकपुरको भानु चोकमा प्रदर्शनकारी र प्रहरीबीच तनाब भएको छ । प्रचण्ड–माधवकुमार नेपाल समूहले आयोजना गरेको आमहड्तालका क्रममा जुलुस अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरेको आन्दोलनकारीले बत...

कांग्रेस बाघ हो, चुनावबाट भाग्दैन – उपसभापति निधि

धनुषा, २७ पुष - नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा ज...

आर्थिक अभावकै कारण उपचार नपाएर कोरोना संक्रमीतकाे आत्महत्या

विराटनगर, १८ कात्तिक — रतुवामाई नगरपालिका–१०, मोरङकी ४० वर्षीया नरमाया मगरको आर्थिक अभावकै कारण उपचार नपाएर घर आएको २४ घण्टा बित्न नपाउँदै शौचालयमा पासो लागेर आत्महत्या गरिन् । डाइलसिस गराइरहेकी उनलाइ...

चौरसियाको हत्यामा संलग्नलाई कडा कारबाही गर्न नेकपाका ३७ केन्द्रीय नेताको माग

काठमाडौँ, १२ कार्तिक  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्या गर्ने दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । बुधबार नेकपाका स्थायी समिति सदस...

रौतहटमा पुजारीलाइ कन्चटमा गोली हानी हत्या

रौतहट, ४ भाद्र – रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूह...

नयाँ लाइसेन्सको प्रकृया तत्काल सुरु नहुने

काठमाण्डौ २० साउन - सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ। कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको याताया...

सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं ,९ साउन- बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको छ । उनको अनुहारमा एसिड प्ररेको छ उनलाइ कीर्तिपुरस्थित अस्पतालमा लगिएको ...