सभामुखको आह्वानमा आज दिउँसो बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

हेटौँडा, १३ फागुन - बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज आइतबार दिउँसो बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेश सभा अन्तर्गतका समितिहरूको...

१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

काठमाडौँ, ४ माघ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का व...

माइतीघरबाट सामान्य प्रशासन मन्त्रीसहित ५० जना पक्राउ

काठमाडौँ, १६ पुस - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएको बेला प्रहरीले मन्त्री साहसहित करिब ५०...

काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति

काठमाडौं, ४ पुस - काठमाडौंका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन स...

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

काठमाडौँ, २ पुस - त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेख...

आज नक्कली भुटानी शरणार्थी प्रकरण फैसला

काठमाडौँ, १५  मङ्सिर - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दै छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको...

ललितानिवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २३ साउन - बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

काठमाडौँ, १० श्रावण – नेपाली कांग्रेसको  केन्द्रीय समितिको बैठक आज अपराह्न चार बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समि...

काठमाडौं र ललितपुरमा भोलि ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौँ, ५ श्रावण –  भोलि शनिवारका दिन  काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै शनिबार बिहान ८ः३० बजेदेखि दिउँ...

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद

काठमाडौँ, ३ साउन - त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कारवाही गरी विमानस्थलबाट सुन बरामद गरेको हो । सुन तस्करीको घटनामा संलग्न केही व्...