मुग्लिन-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए
काठमाडौं, १६ भाद्र - चितवनको मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका हुन् । ...
बाग्लुङको तिताैरेमा पहिरोले घर पुर्दा खिलकुमारीले गुमाइन् ज्यान
काठमाडौं, २७ असार - वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा...
कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता
काठमाडौं, १२ असार - देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले गण्डकीमा मानवीय क्षति पुर्याएको छ । कास्कीमामा मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु...
गण्डकीमा सरकार विस्तार : मनाङेले पाए भौतिक, फणीन्द्रलाई ऊर्जा मन्त्रालय
काठमाडौं, २९ जेठ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन् । देवकोटाले ऊ...
गण्डकीका मुख्यमन्त्री अधिकारी बर्खास्त, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
पोखरा, १५ जेष्ठ - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई पदमुक्त भएको फैसला सुनाएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सु...
बागलुङको निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु, २८ घाइते
बागलुङ, ६ चैत - बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउल...
जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते
काठमाडाैं, ७ फागुन - तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर ...
राष्ट्रिय बिज्ञापन संघ नेपाल र लायन्स क्लबद्वारा बिध्यार्थीहरुका लागि न्यानोलुगा बितरण
गोर्खा - राष्ट्रिय बिज्ञापन संघ नेपाल र लायन्स क्लबअफ काठमाडौं माउन्ट मकालु, काठमाडौं हिमालयज, काठमाडौं सिबपुरि द्वारा २०८० माघ २६ गोर्खाको मुच्चोक गाउँ पालिका वार्ड न ५, चतुर्माला माध्यामिक बिध्यालयक...
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने ‘चुनावको होइन देशको चिन्ता गरौँ’
बागलुङ, ३० मङ्सिर - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको...
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते
तनहुँ, १३ मङ्सिर - पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरा...
- 1
- 2
- 3
- …
- 7
- Next Page »