गुल्मीको रिडी–तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

गुल्मी, १७ वैशाख - आजदेखि गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न...

गुल्मीको इस्मामा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी, ९ बैशाख - गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा भएको आगलागीमा अहिलेसमम ४० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागी...

पाल्पामा हावाहुरीले रुख ढाल्दा दुई जना च्यापिए , एक जनाको मृत्यु

काठमाडौं, १८ चैत — पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्...

काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

बुटवल, ३ फागुन - पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्...

पाल्पा जीप दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु,१७ जना घाइते (मृतक/घाइतेको नामसहित)

पाल्पा, २ फागुन - पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा मंगलबार भएको मुस्ताङ जीप दुर्घटनामा स्थानीय ८ जनाको घटनास्थलमै मृत्यु भएको छ र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो भने ...

फोरेन्सिक मेडिसिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तानसेन, मङ्सिर २४ – लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालले मेडिको–लिगल सोसाइटी अफ नेपाल (मेलसन) ले बिहीवार दोस्रो अन्तर–कलेज फरेन्सिक मेडिसिन हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । हाजिरी जवाफ प्रतिय...

बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहमा झडप एकको निधन, १० घाइते

बाँके, ५ असोज -  बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विम...

सिद्धार्थ राजमार्ग पाल्पाको रामापिथेकसपार्क नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध

पाल्पा, १४ साउन - सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सुरुङ मा...

कांग्रेस केन्द्रीय समितिको बैठकमा नयाँ प्रयोग भयो : अर्थमन्त्री डा. महत

भैरहवा, ८ साउन  - अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र मङ्गलबारसम्म प्रस्ताव पारित गरिने बताउनुभएको छ । प्रेस युन...

तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लुम्बिनी, १९ असार - लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको ...