आज महाअष्टमी, दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाइँदै

काठमाडौँ, १९ असोज - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।  बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र ...

दुई तिहाईको सरकार निरीह बन्दा चिकित्सा क्षेत्रमा विकृति झन बढ्यो – अध्यक्ष मुक्तिराम डा श्रेष्ठ

काठमाडौं, १६ असोज - नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको विकृति झन–झन बढेकोमा चिन्ता गरेका छन् । उनले भने,‘यो क्षेत्रको सुधारको लागि डा. गोविन्द केसले...

जबर्जस्ती करणीको आरोप लागेका सभामुख महराले दिए राजीनामा

काठमाडौं, १४ असोज - जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकता...

महरालाई नेकपाको निर्देशन – दुवै पदबाट राजीनामा देऊ

काठमाडौं, १४ असोज - सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभा सदस्य र...

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्वारा भक्तपुर स्थित मानव सेवा आश्रममा सम्मान

काठमाडौं– सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १...

रोल्पाको गुंग्रीखोलामा बस खस्दा चालकसहित दुई जनाको मृत्यु

रोल्पा, १४ असोज - पूर्वी रोल्पाको गुंग्रीखोलामा बस खस्दा दुई जनाको ज्यान गएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ । ...

सभामुख महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप, गृहमन्त्री र सचिवद्वारा प्रहरीसँग छलफल

काठमाडौं, १३असोज - प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ। संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन्...

कांग्रेस नेता मीनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताको आक्रमण प्रयास

तनहुँ, १२ असोज - तनहुँस्थित रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्। ...

एक साताका लागि सार्वजनिक सवारीसाधनको बाटो रुट परमिट खुला

काठमाडौँ, १२ असोज - दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । सरकारले यही असोज १९ गतेसम्मका लागि एउट...

बस दुर्घटनामा २१ घाइते, सातको अवस्था गम्भीर

काठमाडौं, ११ असोज – बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ...