कांग्रेसकोआगामी नीति कस्तो बनाउने भन्ने बारेमा आमनागरिकसँग नैनसिंह महरले मागे सुझाव

काठमाडौं, २६ मंसिर - नेपाली कांग्रेस जनताको पार्टी हो र जनताको पार्टी बनिरहनुको विकल्प छैन। कांग्रेस यतिबेला महासमिति बैठक (नीति महाधिवेशन)को संहारमा छ। कांग्रेसले २००७ साल यताका प्रत्येक सकरात्मक राज...

बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहमा झडप एकको निधन, १० घाइते

बाँके, ५ असोज -  बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विम...

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, ४ आश्विन – शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको वार्ता टुंगोमा नपुगे...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते सञ्चालन हुने

भक्तपुर, ३१ श्रावण – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।राष्ट्रिय परीक्ष...

माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेजीको प्रस्ताव

काठमाडौँ, १८ श्रावण – विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरि...

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं, २५ असार - अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव  समारोहमा मन्त्री डा. ...

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ, १४ चैत्र - अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्...

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

काठमाडौं, ५ चैत - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।उनले ८९४  मत ल्याएर निर्वाचित हुँदा अनेरास्...

एसईई आगामी चैत १७ देखि २९ गतेसम्म, सङ्घबाटै परीक्षा सञ्चालन

काठमाडौँ, १५ माघ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) यस पटक पनि सङ्घबाटै सञ्चालन गर्ने भएको छ। सरकारले २०७६ सालमा जारी गरेको राष्ट्रिय शिक्षा नीतिअनुसार एसईई प्रदेशस्तरबाटै सञ्च...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले शुक्रबार बेलुका कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डले ननग्रेडिङ प्रणालीमार्फत नतिजा प्रकाशन गरिएको हो । कक्षा १...