अबको चुनौति भनेको विकासको चुनौति हो : विनोद चौधरी

काठमाण्डौ, १५ मंसिर - नेपाली कांग्रेसका नेता, प्रसिद्ध उद्योगपति एवम् आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले नेपालको अवको चुनौति विकासको चुनौति भएको बताउनुभएको छ । नेपाली कांग्...

रातो पासपोर्ट बेच्ने माओवादी नेता रायको सांसद उमेद्वारी खारेज

काठमाडौं- कुटनीतिक राहदानीको दुरुपयोग  गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका माओवादी केन्द्रका उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द भएको छ । निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओ...

सेयर ब्रोकरलाई बोल्नै प्रतिबन्ध लगाएपछी, अब के होला ?

काठमाडौं, १२ मंसिर  -  ब्रोकरहरुले सेयर बजारलाई प्रभाव पर्ने गरी सञ्चारमाध्यममा बोल्न थालेपछि नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले उनीहरुको बोलीमा लगाम लगाएको छ । ब्रोकरहरुले कार्यक्षेत्र ब...

बुढीगण्डकी आयोजना आँफै बनाउने सरकारको निर्णय, स्वदेशी लगानीमा यसरी सम्भव छ !

काठमाडौंः सरकारले चीनको गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जलसाय युक्त बुढीगण्डकी आयोजना स्वदे...

धुर्मुस सुन्तलीलाई साउदीबाट उठ्यो ५१ लाख सहयोग

साउदी अरव - तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागी सहयोग संकलन गर्न साउदी अरव पुगेका सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्त...

संसद् नहुँदा पनि कर्मचारीलाई ८० प्रतिशत भत्ता, कति पाउँछन् संसद्का कर्मचारीले तलब र भत्ता ?

काठमाडौं, ९ मंसिर - संसद् नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिँदै आएका छन् । यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैयाँ सुविधा उनीहरूले पाउने गरेका छन् । राज्यकोषबाट सचिवाल...

ब्रमलुट मच्चाउने शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ,गुणस्तरमा समेत गम्भिर प्रस्न ?

मकवानपुर, ८ मंसिर - अबैध खानीबाट ब्रमलुट मच्चाउने शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ परेकाछन् । हेटौडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिबम सिमेन्ट उद्योग...

तरकारीमा ब्रह्मलुट: शतप्रतिशत मुनाफामा बिक्री

काठमाडौं, ६ मंसिर - किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले...

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो, अब लोडसेडिङ ?

काठमाडौं, ३ मंसिर – भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ न...

जिउँदोमा मात्र हैन मरेपछि पनि काँग्रेसले हेर्ने, मृत्यु संस्कारमा १० हजार दिने प्रतिवद्धता (भिडियो सहित)

काठमाडौं, २ मङ्सिर — नेपाली काँग्रेसले जन्मिनु अघि कोखमा रहेको बेलादेखि मृत्युसम्मका संस्कारमा राज्यको अनुभुति दिलाउने एकिकृत सामाजिक सुरक्षा अवधारणा अघी सारेको छ। यो अवधारणालाई काँग्रेसले कोखदेखि शोक...