कसरी बढ्यो तरकारीको भाउ ? व्यवसायी भेला भएर यसरी तोक्छन् मूल्य

काठमाडौं, २७ कात्तिक – गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । दुई समूहमा...

८८ केजी सुन तस्करी प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं, २५ कात्तिक – जिल्ला अदालत काठमाडौंले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ। गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अ...

लेखापालले नै गरे ६१ करोड भ्रष्टाचार : छानबिनमा अख्तियार !

काठमाडौं, २४ कात्तिक  — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार ...

प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत किन साटिएन पुराना भारु ?

काठमाडौं, २३ कात्तिक – भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन् । नेपाली सर्वसाधारणस...

बेलायती महारानी कर छलीमा तानिइन

काठमाडौं, २१ कात्तिक –बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ । ‘प्याराडाइज प...

सिटी एक्स्प्रेसकाे आठौ हप्ताको बिजेताहरु घोषणा

काठमाडौं — सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको आठौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । ...

आइएमईले छक्का–पञ्जा अफरको १० लाख प्रदान गर्‍यो

काठमाडौं— दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीकोपहिलो बम्पर उपहार श्रीमती अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख स...

ट्रान्समिटर खरिद प्रकरणमा पूर्व मुख्यसचिव क्षेत्रीलाई अख्तियारले बोलायो, पूर्व आइजिपी अर्याललाई अकूत सम्पत्ति आर्जनको मुद्दामा अख्तियारको छानबिन

काठमाडौं, १९ कात्तिक - केही दिनअघि मात्रै मुख्यसचिव पदबाट अवकास पाएका राजेन्द्र किशोर क्षेत्रीलाई ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयानका लागि बोलाएको छ । अख्तियार स्रोतका ...

खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो

काठमाडौं, १६ कात्तिक - नेपाल आयल निगमले खना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो । पेट...

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

काठमाडौं, १३ कात्तिक – महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ । उच्च स्रोत...