प्रदूषणका कारण बन्द रहेका विद्यालय आजदेखि खुल्दै

काठमाडौं, २२ चैत  - प्रदूषणका कारण सरकारले बन्द गरेका विद्यालयहरू आइतबारदेखि पठनपाठन सुरू हुने भएको छ। वायु प्रदूषण बढेको पाइएको भन्दै सरकारले चार दिन देशभरका विद्यालय बन्द गरेको थियो। तर दशभन्दा बढी ...

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण, ज्वरो र रूघाखोकी लागेकालाई पिसिआर अनिवार्य

काठमाडौं, १९ चैत्र - फेरि कोरोना महामारीको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको छ । प्रवेश नाकाहरुमा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिव...

अब स्वास्थ्य बीमा ७७ जिल्लामा

काठमान्डाैं, १६  चैत - सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न ...

मौसम प्रतिकुलताको कारण शुक्रबारसम्म देशभरका शिक्षणसंस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १६ चैत - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन (अर्थात चैत २० गतेसम्म) बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आक...

काठमाडौं उपत्यकाका सिडिओहरुले भने- ‘मास्क अनिवार्य लगाउनू, घरमै होली मनाउनू’

काठमाडौं, ११ चैत्र — कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाले स्वास्थ्य सुरक्षा मापदण्डमा कडाई गर्ने निर्णय गरेका छन् । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्र...

नुन खाँदा हुने फाइदा र बेफाइदा

काठमाडौँ, ११ चैत्र - हरेक भान्सामा नुनको प्रयोग हुन्छ । नुनले खानाको स्वाद बढाउँछ । तथापी धेरैले नुनलाई उच्च रक्तचापको कारक मान्दछन् । अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने मात्र होइन मष्तिष्कमा समेत अस...

कोभिसिल्ड प्रभावकारिता बढाउन दोस्रो खोप अनिवार्य !

काठमाडौँ, १४ फाल्गुन - नेपालमा गत पुस १४ गते कोभिड विरुद्ध पहिलो चरणको खोप लगाउन शुरू भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ दिन अर्थात् यही बुधबारसम्ममा देशभर ४ लाख २८ हजार जनाले खोप लगाइ...

अस्ट्रेलियामा नेपाली विद्यार्थी रविन आचार्यको ट्रेनमा मृत्यु

सिड्नी - अस्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको ट्रेनमा बेहोस भएपछि मृ त्यु भएको छ। विराटनगरका बासिन्दा रविन आचार्यको बुधबार मृत्यु भएको उनका मामा दिक्षित गुरागाईले बताएका छन्। सिड्नीमा ...

काठमाडौंमा बर्डफ्लु देखियाे नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध, साढे २५ सय हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट

काठमाडौं, १८ माघ - काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएपछि साढे २५ सय पन्छी नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस, बट्टाई, कुखुरा र...

खोप अभियानको दोस्रो दिन देशभर २८ हजार ७३२ जनाले खोप लगाए

काठमाडौं, १५ माघ - कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ब...