नेपालमा कोरोना संक्रमित १२० जना पुगे, कपिलवस्तुमा थप १० जनामा पुष्टी

काठमाडौं, २९ बैशाख - कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्...

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघ्यो,मृतककाे सङ्ख्या १८ सय ८६

एएनआई,  २६ बैशाख - भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानको तथ्याङ्कअनुसार यस संक्रम...

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, २४ बैशाख - सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको एक मन्त्रील...

थप १७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ बैशाख - नेपालमा आज थप १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइ...

मदरसाका शिक्षककै सम्पर्कमा आएका थप ६ जनामा भेटियो कोरोना

काठमाडौं, २२ बैशाख  -   नेपालगन्जमा १५ जना कोरोना संक्रमित भेटिएको भेरी अस्पताल स्रोतले बताएको छ। केहिबेर अघि ५ पुरूष र ४ जना महिलालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको...

मदरसामा पढाउने शिक्षकबाट थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, २१ बैशाख – नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. व...

विश्वभर कोरोना भाइरसवाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित

काठमाडौं, २० बैशाख- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ६०४ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३४ लाख ०१ हजार १९० मानिस...

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न काँग्रेस सभापति देउवाको आग्रह

काठमाडौं, १९ बैशाख - नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागू गरिएको लकडाउनका कारण श्रमिकहरुले कष्टकर स्थिति भोगिरहेको उल्लेख गर्दै उनीहरुलाई अविलम्ब...

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो, स्वास्थ्य मन्त्रालय

काठमाडौं, १७ बैशाख– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको स्पष्ट पारेको छ । पछिल्लो समय बारा र पर्साका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्य...

विश्वमा कोरोना भाइरसबाट करिव ३० लाख संक्रमित, २ लाख ७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, १५ बैशाख – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ७ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोर...