निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी, आपराधिक विश्वासघात गरेको आरोप

काठमाडौँ - निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।आपराधिक विश्वासघात गरेको आरोपमा थापा विरुद्ध चलचित्र ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। आफ्नो अन...

जेलबाट छुटे अनमोल, खोजेको बेला पुग्नुपर्ने

काठमाडौँ, १५ असोज -  ठगीको आरोपमा पक्राउ परेका  अभिनेता अनमोल केसीलाई प्रहरीले छोडेको छ ।  अनमोललाई  उनका काका उज्ज्वल केसीको जिम्मामा प्रहरीले आइतबारै छोडेको हो ।  अनमोल हाजिर जमानीमा छुटेका हुन् । उ...

अनमोललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १४ असोज  – जिल्ला अदालत  काठमाडौँले अभिनेता अनमोल केसीलाई तीन दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ। प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्दै अदालतमा पेस गरेको थियो। ...

१० लाख रुपैयाँ ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ, १२ आश्विन— अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई सुक्रबार बेलुका काठमाडौंबाट पक्राउ गरेको हो । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी...

हिमालय टेलिभिजनबाट पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु

काठमाडौं, १० असोज - घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको...

बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक

काठमाडौँ – सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको छ । तीजको गीत युट्युबमा उत्साहजनक रुपमा रुचाइएको छ । खासगरी नेपाली मौलिकतालाई समेटेर त...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौँ, ६ भाद्र - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले ज...

मेरो भ्वाइस प्रितम राई र डान्स युनिभर्स खुशी कार्कीले जिते

गोदावरी, ३ भाद्र – नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (...

किन यस्तो लाग्छ म्यूजिक भिडियो लोकार्पण

किन यस्तो लाग्छ म्यूजिक भिडिया लोकापर्ण भएको छ । कलंकीको होटल प्लाजोमा शुक्रबार साँझ एक कार्यक्रमबीच महेश गोदारको प्रमुख आतिथ्यतामा उक्त म्यूजिक भिडियो लोकापर्ण भएको हो । एस.ई.ई.डान्स च्याम्पेनसिप सिज...

सिटी एक्सप्रेसको १७औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम र ब्राण्ड एम्बासडर नियुक्त

काठमाडौँ, २८ असार  - सिटी एक्सप्रेस मनी ट्रान्सफरले हिजो असार २७ गते १६ बसन्त पार गरेर १७औ बर्षमा प्रबेश गरेको छ । यही  १७औ बार्षिकोत्सवको अवसरमा  सिटी  एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा च...