अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

काठमाडौँ - नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो । ...

पीपीएलको उपाधि चितवन राइनोजलाई

कास्की, १३ पुस - पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्प...

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु ईन्टरनेट पार्टनर

पोखरा, २५ मंसिर - नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको...

आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५औं स्थानमा

काठमाडौं, २७ असाेज - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरियताको टी–२० ब्याटिङतर्फ पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका हुन्। उ...

इंगल्याण्डलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं - इंगल्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको उपाधि इंगल्याण्डले जितेको छ । नियमित ५० ओभरमा बराबरी भएपछिको सुपर ओभरमा पनि बराबरी भएपछि सबैभन्दा बढी चौका हानेको आधारमा इंगल्याण्डले उपाधि ...

भारतलाई इङ्ल्याण्डले हराएपछि रोहितको शतक र सामीको पाँच विकेट ओझेलमा

काठमाडौं, १६ असार - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा आयोजक इङ्ल्यान्डले जित हात पारेको छ । एजबास्टनमा भएको खेलमा इङ्ल्यान्डले अपराजित रहेको भारतलाई ३१ रनले पराजित गर्दै सेमिफा...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पुरस्कारमा किन ठगिए खेलाडी

काठमाडाैं, २६ जेठ — सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार म...

किंग्स ईलेभन पन्जाबद्वारा दिल्ली १४ रनले पराजित

काठमाडौं, १९ चैत  - १२औं सिजनको ईण्डियन प्रीमियर लिग (आईपिएल) मा पञ्जाबका सेम कुरानले जबर्जस्त बलिङ गर्दा दिल्ली क्यापिटल्स १४ रनले पराजित भएको छ । सोमबार आईएस बिन्द्रा क्रिकेट मैदान मोहाली, चण...

पारसको शतकसँगै युएईविरुद्धको एक दिवसीय खेलमा नेपालको शानदार जित

काठमाडौं, १४ माघ  - कप्तान पारस खड्काले शतकप्रेरित नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । जितसँगै नेपालले तीन खेलको...

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल

काठमाडौं, २० कात्तिक - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्द...