नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त

काठमाडौँ, ७ बैशाख - नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । जंगी अड्डाले सैन्य तथा व...

डेङ्गु बढ्दै, १० हजार ७ सय २६ जना सङ्क्रमित

काठमाडौँ, २४ श्रावण - डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण...

कोसीले पायो नयाँ सरकार : कांग्रेसका थापा पुनः मुख्यमन्त्री नियुक्त

काठमाडौँ, १७ श्रावण – सर्वोच्च अदालतको ११ साउनको परमादेशबाट कोसी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापा मंगलबार पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।सभामुख बाबुराम ग...

सवारीचालक अनुमतिपत्रको नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे

काठमाडौँ, १६ साउन - सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्...

सिद्धार्थ राजमार्ग पाल्पाको रामापिथेकसपार्क नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध

पाल्पा, १४ साउन - सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सुरुङ मा...

यो वर्ष पनि बल्झियो काठमाडौंको फोहोर व्यवस्थापन समस्या

काठमाडौँ, २ श्रावण  — बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीय फेरि आन्दोलनमा उत्रिएका छन् । फोहोर विसर्जनस्थल र मानव बस्ती छुट्याउनुपर्ने भन्दै प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादि...

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै

काठमाडौँ,  १४ चैत्र - सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभ...

मधुमेह र यसको उपचार – डा.दीपक मल्ल

काठमाडौँ, १३ चैत्र– मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह (डायबिटिज) भनिन्छ । यसलाई हाम्रो नेपाली जनमानसले चिनी रोग भनेर पनि बुझ्ने गरेको पाइन्छ । ...

सरकारको केन्द्रीय डेटा केन्द्रमा साइबर आक्रमण, करिब चार सय सरकारी वेबसाइट डाउन

काठमाडौं, १५ माघ  - सरकारको केन्द्रीय डेटा केन्द्रमा साइबर आक्रमण भएको छ । सञ्चार मन्त्रालयमातहत रहेको सरकारको एकीकृत डेटा केन्द्र (जिआइडिसी)मा डस (डिनायल अफ सर्भिस) अट्याक हुँदा शनिबार करिब चार सय सर...

पृथ्वीबहादुर शाहको रोक्का खाताका विषयमा ५ बैंकलाई कारबाही

काठमाडौँ, १३ माघ — शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिने र खाता खोल्ने ५ व...