चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ

काठमाडौं, २८ जेठ  – राष्ट्रिय जनता पार्टी नेपालले असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि निर्वा...

उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

काठमाडौं, २८ जेठ – निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल र उम्मेदव...

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाडौं, २७ जेठ –  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्...

दार्जिलिङमा नेपालीभाषी आन्दोलनमा, सडकमा सैनिक गस्ती

दार्जिलिङ, २७ जेठ  –  पश्चिम बंगाल राज्य सरकारले बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्था गरेपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङ अशान्त भएको छ । बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाल...

छुट भएका दललाई तीन दिनको म्याद

काठमाडौं, २७ जेठ  – निर्वाचन आयोगले स्थानीय निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई सो नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । दलका तर्फबाट विभिन्न पदका लागि खडा...

मन्त्री बन्न हानथाप, दलभित्र भाँडभैलो : पौडेल पक्षको यस्तो अडान

काठमाडौं, २७ जेठ – शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ ।...

नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ

बुटवल –  नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् । कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगरमा बस्ने २१ बर्षीय सन्तोष मल्ल पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलले विहीबार पत्...

किन पक्राउ पर्दै छन् विप्लवका नेता–कार्यकर्ता ? धरपकड कहाँ कति ?

काठमाडौं,  २६ जेठ –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्ता...

राजपालाई चुनावमा ल्याउन ऐन संशोधन : तर मानेन राजपा

काठमाडौं, २६ जेठ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावको तयारीका लागि थप समय दिन भन्दै बिहीबार संसद्ले स्थानीय तह निर्वाचन ऐनमा पहिलो संशोधन गरेको छ । उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको ह...

‘नो अब्जेक्सन लेटर’ नबोक्ने नेपालीलाई हवाईयात्रा निषेध

काठमाडौं, २६  जेठ –  भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाँदै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) बोक्नुस् । साथमा नो अब्जेक्सन लेटर छैन भने ...