काठमाडौँ, २५ फाल्गुन - राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७...
रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा, क्षतिपूर्ति र कैद सजायको माग
