काठमाडौं, ३१ असोज - निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते...
आयोगले सोध्यो नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण
