छत्रदेव, २ जेठ — छत्रदेव गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमाले बाट मनि पन्थी निर्वाचित हुनुभएको छ । अध्यक्षमा श्रेष्ठले ७ हजार ४...
छत्रदेव गाउँपालिकाकाे प्रमुखमा कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी
