सरकारको अनुदार अनुहार हेर्न मन्त्रिपरिषदको लुकाइएका निर्णय हेरे पुग्छः सिंह

प्युठान ४ मङ्सिर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको अनुदार अनुहार निर्णय लुकाउने कार्यबाट प्रष्टिएको बताएका छन्। नेपाल प्रेस युनियन प्युठानले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्र...

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि, सबैभन्दा पहिले १०१ वर्षीया भगवतीलाई

काठमाडौँ, ३ मङ्सिर – सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लाग...

प्रकाश दाहालको स्मृतिमा जान भन्दै स्थगित भयो अर्थसमितिको विशेष बैठक

काठमाडौँ, ३ मङ्सिर –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको वार्षिकी कार्यक्रममा जानका लागि अर्थ समितिको बैठक नै स्थगित भएको छ । सोमबार बिहान ९ बजे अर्थ समि...

हरिबोधिनी एकादशीको शास्त्रीय महत्व

काठमाडौँ, ३ मङ्सिर – यसपालि ०७५ साल मङ्सिर ३ गते सोमबार हरिबोधिनी एकादशीको महान् पर्व परेको छ । यसलाई अर्को शब्दमा प्रबोधिनी एकादशी वा ठूलो एकादशी  पनि भनेर पुकारिन्छ । वर्षभरमा जम्मा चौबीसवटा एकादशी ...

दिलकुमारी घर्ती ९ केजी अवैध लागूऔषधसहित फन्दामा,हुन्डी कारोबारमा २ पक्राउ, ज्ञवाली हातहतियारसहित पक्राउ

काठमाडौँ, १ मङ्सिर –हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-८ स्थित लुम्बिनी मनिट्रान्सफरका संचालक सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५३ वर्षीय नेत्रलाल ज्ञवाली र मनिट्रान्स...

देउवा पक्षीय नेविसंघ उपाध्यक्ष र महामन्त्रीले नै निकाले महर विरुद्ध विज्ञप्ती

काठमाडौँ, १ मङ्सिर –  नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय विद्यार्थीहरुले नै छताछुल्ल पारेका छन्। देउवा पक्षीय मानिने ३ विद्यार्थी नेताहरुले शनिबार एक विज्ञप्ती जार...

सिटी एक्सप्रे फाइनान्स को १३ औं साधारण सभा, चुक्ता पूँजी ८० करोड पुर्याउने प्रस्ताव पारित

काठमाडौँ, २९ कात्तिक –  सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा यही कात्तिक २९ गते विहिबार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आब ०७४\७५ को वार्षिक ...

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

काठमाडौँ, २९ कात्तिक – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफ...

कांग्रेस युवा पुस्ता नेतृत्वमा पुग्ने गरी तात्यो

काठमाडौँ, २९ कात्तिक – नेपाली काँग्रेस संगठित भएर अगाडि बढ्न नसकिरहेका बेलामा युवाहरु एकजुट भएर अगाडि बढ्न कम्मर कसेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाले काँग्रेस कमजोर भएको र सशक्त प्रतिपक...

बैङ्किङ ठगीमा १९० जना पक्राउ, अधिकांश बैङ्ककै कर्मचारी

काठमाडौँ, २८ कात्तिक –  बैङ्किङ ठगीका घटना फेरि पनि मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले बैङ्किङ कसुरअन्तर्गत सात जनालाई...