सरकारको १०० दिन सामान्य गति, दर्जन विसंगति, (भिडियो विज्ञप्ति सहित)

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सय दिनमा दर्जन विसंगति औंल्याएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै सरकारो सामन्य गति र दर्जन विसंग...

लाखे देख्दा तर्सिएझैँ भए निजी क्षेत्र : डा. भट्टराई

काठमाडौं, ११ जेठ - पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभा सांसद डा. बाबुराम भट्टराईले झन्डै दुईतिहाइ जनप्रतिनिधिसहितको नेकपा सरकारसँग निजी क्षेत्र लाखे देख्दा तर्सिएजस्तो भएको बताए । ...

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

काठमाडौं, ११ जेठ - सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुग...

हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५ : किन बसेनन् सांसद ?

काठमाडौं, ११ जेठ - सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तापक्षका सांसदले समर्थन गर्ने र प्रतिपक्षी दलका सांसदले विरोध गर्ने पुरानै शैली संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभामा समेत दोहोरिएको छ...

असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर गुडने

काठमाडौं, ११ जेठ - कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गर...

काठमाडौंमा बर्डफ्लू भेटियो

काठमाडौं, १० जेठ - राजधानीमा बर्डफ्लू भेटिएको छ। धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको ...

नख्खु कारागार ‘डन’को कब्जामा, जेलर र बस्नेतबीच यसरी हुन्छ सेटिङ

काठमाडौं, १० जेठ - नख्खु कारागारमा कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दामा सजाय भुक्तान पूरा गरी छुट्न लागेका बर्दियाका भक्तबहादुर सुनारको रहस्यमय हत्यासँगै कारागार नै अपराधीहरुको कब्जामा पुगेको छ । स...

‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता!

काठमाडौं, १० जेठ - त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन्। गृह मन्त्रालयक...

थोत्रो साइकल देखाउने लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा

काठमाडौं, १० जेठ - सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन् । तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाक...

प्रधानमन्त्री ओलीको ४२ लाख बैंकमा, कुन मन्त्रीको कति सम्पत्ति ?

काठाडमौं, ९ जेठ - वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको...