काठमाडौं - शुल्क तिरेर धरहरा चढ्न पाइने भएको छ । धरहरा पुनर्निर्माण भएको ६ वर्षपछि पहिलोपटक सर्वसाधारणका खुला भएको हो । अब धरहरा व्यावसायिक रूपमा खुला भएको छ । काठमाडौं महानगरपालिकाको भोगाधिकार...
पर्यटन
होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
काठमाडौँ, ३ मंसिर– जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । शनिबार राजधानीमा आयोजित चौंथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको हो । ...
आजदेखि छठ पर्व विधिपूर्वक सुरु, आज नहाय खाय
काठमाडौं, २० कार्तिक - मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछ...
आज काग तिहार, कागको पूजा आराधना गरिँदै
काठमाडौँ, १४ कार्तिक - कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार ...
कार्तिक कृष्णपक्षः आजदेखि दोस्रो चाड तिहार (यमपञ्चक) शुरु, आज धनतरेस
काठमाडौँ, १३ कार्तिक - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त...
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको छैठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न
काठमाडौं, ८ कात्तिक- होटल व्यवसायी संघ काठमाडौंको छैठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न भएको छ । काठमाडौंमा रहेका सातवटै ईकाई अध्यक्ष, जिल्ला होटल व्यवसायी ...
सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट गल्छी धादिङमा संचालन
काठमाडौं, १५ असोज – धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा सुविधासम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ । सफल युवा व्यवसायी केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा सञ्चालित ...
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
काठमाडौं, ३ आश्विन - काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला हुँदैछ । यसका लागि २७ भदौको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा ...
पशुपतिनाथ जलहरीको डेढ किलो सुन लुकाइएको पुष्टि, ढकाल, थापा र श्रेष्ठविरुद्ध मुद्दा दायर
काठमाडौँ, १५ असोज - पशुपतिनाथ मन्दिरको गर्भगृह (ज्योतिर्लिङ्ग) मा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । परम्परादेखि चाँदीको जलहरी रहेकामा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अदालतको...
आज विश्व पर्यटन दिवस, नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं, १० असोज - विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा वि...
- 1
- 2
- 3
- 4
- Next Page »