निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले गरे अध्यक्ष पदको शपथ ग्रहण

by onn

काठमाडौं, २४ बैशाख – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले शपथ ग्रहण गराएका हुन् ।

आज महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।

सम्बन्धित खबर

Leave a Comment