सम्पन्न भयाे नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन

by onn
Published: Updated:

काठमाडाैं, १८ असोज – नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएको हो । उद्घाटन समारोहमा विभिन्न पार्टीका शिर्ष नेताहरु समेत सहभागि भएका छन् ।

अहिले काँग्रेसको महाधिवेशन शुरु भएको छ र वक्ताहरुले बोल्नेक्रम शुरु भएको छ । काँग्रेस महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु सहभागी भएका छन् ।

सम्बन्धित खबर