अन्तत रामचन्द्र पौडेललेनै गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ, १८ मंसिर — नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर...

कोरोनाविरूद्धको खोप प्रयोगका लागि बेलायतले दियो अनुमति

एजेन्सी- बेलायतले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिएसँगै सर्वसाधारणका लागि खोप लगाउने बा...

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

सउल, १८ म‌सीर —  कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दु...

सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा शुभकामना

काठमाडौँ, १८ मंसिर  - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च...

नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना पुष्टि, २९ को मृत्यु

काठमाडौँ, १५ मंसिर - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ...

७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा

काठमाडौं, १५ मंसिर - मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभ...

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं, १५ मंसिर - सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्र...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा भारीमतले चन्द्र ढकाल विजयी

काठमाडौं, १४ मंसिर - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल ५२२ मत ल्याएर  विजयी भए भने उनका प्रतिद्वन्द्वी किशोर प्रधानले ३७५ मत ल्याएर पराजित  भएका छन् । ढकाल निजी क्षेत...

उद्योग वाणिज्य महासंघमा ढकाल समूहका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी

काठमाडौं १३ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा व...

देशभर २४ घण्टामा १३८० कोरोना संक्रमित थपिए

काठमाडौं, १३ मंसिर - नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनु...