नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, २९ माघ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।

आज पनि समसामयिक राजनीति र पार्टीको अभियानको समीक्षा हुने पार्टी सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार