Online National Network

प्रचण्ड सरकारबाट बाहिरिय उपेन्द्र यादव, दिए सरकारबाट राजीनामा

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

भरतपुरको भृकुटी बोर्डिङमा पढ्न गएका बालकको मृत्यु

चितवन, ३१ वैशाख - चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो । विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले ...

पर्यटन

पशुपतिनाथ जलहरीको डेढ किलो सुन लुकाइएको पुष्टि, ढकाल, थापा र श्रेष्ठविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ असोज - पशुपतिनाथ मन्दिरको गर्भगृह (ज्योतिर्लिङ्ग) मा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । परम्परादेखि चाँदीको जलहरी रहेकामा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अदालतको आदेश छलेर हतारहतार सुनको जलहरी चढाएको थियो । हतार...

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं, १३ बैशाख – यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । ...

आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, २६ चैत - प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । आज ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम...

https://rbb.com.np/

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन

काठमाडौं, १५ पुस - ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।...

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्- सन्दीप लामिछाने

काठमाडौं, २६ बैशाख - क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्ज...

एकैसाथ दुई युवतीसँग बिहे

काठमाडौं- भारतको छत्तीसगढमा एक जनाले एकैसाथ दुई युवतीसंग विहे गरेका छन् । समाचार अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् । बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछ...