२ करोड नगद र एक केजीभन्दा बढी सुनसहित ७ भारतीय पक्राउ

काठमाडौं, १४ बैशाख –  प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र २ करोड रुपैयाँ  नगदसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार