कुसियैतले २७ मतले उछिने सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलाई

सुनसरी, १५ मंसिर – प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् । यसअघि निरन्तर अग्रता कायम राखेका कार्की अन्तिममा आइपुग्दा ८२ मतले पछाडि परेका कार्की  अहिले २७ मतले पछाडी परेका छन् ।

जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार