कन्फेडेरेसन कप फुटबलको उपाधि जर्मनीलाई

गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो । २० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको ज...